नियम १०६
जानकारी तथा प्रतिक्रियामा उल्लेख गर्नु पर्ने कुरा
(१) ऐनको दफा ५० को उपदफा (३) बमोजिम सार्वजनिक निकायले पुनरावलोकन समितिलाई दिने जानकारी तथा प्रतिक्रियामा पुनरावलोकनको निवेदनमा गरिएको दावी सम्बन्धी तथ्यगत विवरण, खरिद कारबाहीको कानूनी आधार र सम्वद्ध कागजातको प्रतिलिपि संलग्न गर्नु पर्नेछ ।
(२) पुनरावलोकन समितिले सार्वजनिक निकायलाई खरिदसँग सम्बन्धित कागजात मध्ये उपयुक्त कागजात वा त्यसको कुनै अंश पेश गर्न आदेश दिन सक्नेछ ।
(३) पुनरावलोकन समितिले आवश्यक ठानेमा पुनरावलोकनको निवेदन नदिने बोलपत्रदाता वा प्रस्तावदातालाई समेत सम्वद्ध कागजात र प्रमाण पेश गर्न अनुमति दिन सक्नेछ ।
(२) पुनरावलोकन समितिले सार्वजनिक निकायलाई खरिदसँग सम्बन्धित कागजात मध्ये उपयुक्त कागजात वा त्यसको कुनै अंश पेश गर्न आदेश दिन सक्नेछ ।
(३) पुनरावलोकन समितिले आवश्यक ठानेमा पुनरावलोकनको निवेदन नदिने बोलपत्रदाता वा प्रस्तावदातालाई समेत सम्वद्ध कागजात र प्रमाण पेश गर्न अनुमति दिन सक्नेछ ।
सार्वजनिक खरिद नियमावली, २०६३
परिच्छेद - १
परिच्छेद - २
नियम ३: खरिद कारबाहीको तयारी गर्नु पर्नेनियम ३क: प्याकेजिङ्ग तथा समूह विभाजन सम्बन्धी व्यवस्थानियम ४: अधिकार प्राप्त अधिकारीको आदेश बिना खरिद गर्न नहुनेनियम ५: खरिद माग प्राप्त गर्नु पर्नेनियम ५क: मालसामान, निर्माण कार्य र सेवाको विवरण स्वीकृत गर्नु पर्नेनियम ६: बजेट तथा निर्माणस्थलको व्यवस्थानियम ७: खरिदको गुरु योजना तयार गर्नु पर्नेनियम ८: वार्षिक खरिद योजना तयार गर्नु पर्नेनियम ९: लागत अनुमान तयार गर्दा बिचार गर्नु पर्ने कुरानियम १०: निर्माण कार्यको लागत अनुमाननियम ११: मालसामानको लागत अनुमाननियम १२: परामर्श सेवाको लागत अनुमाननियम १३: अन्य सेवाको लागत अनुमाननियम १४: लागत अनुमानको स्वीकृतिनियम १५: लागत अनुमान अध्यावधिक गर्नु पर्नेनियम १६: खरिद महाशाखा, शाखा वा इकाईको काम
परिच्छेद - ३
नियम १७: नेपालमा उत्पादित मालसामान खरिद गर्नु पर्नेनियम १८: _मौजुदा सूची (स्टान्डिङ्ग लिष्ट) तयार गर्ने व्यवस्थानियम १९: स्थायी लेखा नम्बर र मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र प्राप्त गरेकासंग खरिद गर्नु पर्नेनियम २०: खरिद सम्झौताको छनौटनियम २१: मालसामान वा अन्य सेवाको खरिद सम्झौतानियम २२: निर्माण कार्यको लागि खरिद सम्झौतानियम २३: परामर्श सेवाको खरिद सम्झौतानियम २४: शर्त राख सकिने
परिच्छेद - ४
नियम २५: मालसामान आपूर्ति गर्ने बोलपत्रदाताको योग्यताका आधारनियम २६: निर्माण व्यवसायीको योग्यताका आधारनियम २७: परामर्श सेवाको प्रस्तावदाताको योग्यताको आधारनियम २८: संयुक्त उपक्रमको योग्यताका आधारनियम २९: आर्थिक र वित्तीय क्षमता खुल्ने कागजात माग गर्न सक्नेनियम ३०: सब-कन्ट्र्याक्टरबाट काम गराउने सम्बन्धी व्यवस्था
परिच्छेद - ५
नियम ३१: बोलपत्रको माध्यमद्वारा खरिद गर्नु पर्नेनियम ३१क: एकमुष्ट दर विधिबाट गरिने खरिदको कार्यविधिनियम ३१ख: उत्पादक वा अधिकृत विक्रेताद्वारा निर्धारित दरमा (क्याटलग सपिङ्ग) विधिवाट गरिने खरिदको कार्यविधिनियम ३१ग: सीमित बोलपत्र (लिमिटेड टेण्डरिङ्ग) विधिवाट गरिने खरिदको कार्यविधिनियम ३१घ: नयाँ लिने पुरानो दिने (बाई व्याक मेथड) विधिबाट गरिने खरिदको कार्यविधिनियम ३१ङ: स्वदेशी बोलपत्रदाताहरू बीच मात्र प्रतिस्पर्धा गराई खरिद गरिनेनियम ३१च: स्वदेशी बोलपत्रदातालाई प्राथमिकता दिनेनियम ३१छ: निर्माण कार्यको आर्थिक प्रस्ताव माग गरी खरिद गर्ने कार्यविधिनियम ३१ज: दुई खाम विधिबाट गरिने खरिदको कार्यविधिःनियम ३२: पूर्व योग्यता सम्बन्धी कागजातमा उल्लेख गर्नु पर्ने कुरानियम ३३: पूर्व योग्यताको आधार स्वीकृत गराउनु पर्नेनियम ३४: पूर्व योग्यताको कागजात उपलब्ध गराउनु पर्नेनियम ३५: योग्य आवेदकको छनौटनियम ३६: प्रतिवेदन पेश गर्नु पर्नेनियम ३७: बोलपत्र सम्बन्धी कागजातमा उल्लेख गर्नु पर्ने कुरानियम ३८: भेदभाव गर्न नहुनेनियम ३९: एजेन्टको विवरण उल्लेख गर्नु पर्नेनियम ४०: बोलपत्रदाताको ग्राह्माता सम्बन्धी आधार र कागजात उल्लेख गर्नु पर्नेनियम ४१: बोलपत्रको भाषानियम ४२: मालसामानको प्राविधिक विवरणमा उल्लेख गर्नु पर्ने कुरा बोलपत्र सम्बन्धी कागजातमा मालसामानको प्राविधिक विवरण उल्लेख गर्दा सार्वजनिक निकायले आवश्यकता अनुसार देहायका कुरा उल्लेख गर्नु पर्नेछनियम ४३: निर्माण कार्यको प्राविधिक विवरणमा उल्लेख गर्नु पर्ने कुरानियम ४४: अन्य सेवाको विवरणमा उल्लेख गर्नु पर्ने कुरानियम ४५: बोलपत्र सम्बन्धी कागजातमा समावेश गर्नु पर्ने कागजातनियम ४६: बोलपत्र तयार गर्ने र पेश गर्ने निर्देशननियम ४७: बोलपत्र सम्बन्धी कागजात स्वीकृत गर्नु पर्नेनियम ४८: बोलपत्र सम्बन्धी कागजातको दस्तुरनियम ४९: बोलपत्रको सूचनामा लागत अनुमान खुलाउनु पर्नेनियम ४९क: बोलपत्र आह्वानको सूचनामा खुलाउनु पर्ने कुरानियम ५०: Xxxxxxxxनियम ५१: निर्माणस्थलको भ्रमणनियम ५२: बोलपत्र पेश गर्नु पूर्वको बैठकनियम ५३: बोलपत्र जमानतनियम ५४: बोलपत्र मान्य हुने अवधिनियम ५४क: Xxxxxxxनियम ५५: बोलपत्रको आवश्यक प्रति पेश गर्नु पर्नेनियम ५६: दर्ता किताव राख्नु पर्ने र भरपाई दिनु पर्नेनियम ५७: बोलपत्रको सुरक्षानियम ५८: बोलपत्र फिर्ता वा संशोधननियम ५९: बोलपत्र खोल्नेनियम ६०: बोलपत्रको पूर्णताको परीक्षणनियम ६१: बोलपत्रको मूल्याङ्कननियम ६२: बोलपत्रको प्राविधिक पक्षको मूल्याङ्कननियम ६३: बोलपत्रको व्यापारिक पक्षको मूल्याङ्कननियम ६४: बोलपत्रको आर्थिक पक्षको मूल्याङ्कननियम ६५: निर्माण कार्यको बोलपत्रको विशेष मूल्याङ्कननियम ६५क: मूल्याङ्कन सम्बन्धी विशेष व्यवस्थानियम ६६: प्रतिवेदन पेश गर्नु पर्नेनियम ६७: बोलपत्र स्वीकृत गर्ने अधिकारीनियम ६८: मालसामानको नमूना
परिच्छेद - ६
नियम ६९: कार्य क्षेत्रगत शर्त तयार गर्नु पर्नेनियम ७०: खुला रुपमा आशयपत्र माग गरी संक्षिप्त सूची तयार गर्नु पर्नेनियम ७१: प्रस्ताव माग गर्नेनियम ७२: मौजुदा सूचीमा रहेका परामर्शदाताबाट प्रस्ताव माग गरी परामर्श सेवा लिन सकिनेनियम ७३: प्रस्ताव तयार गर्न दिइने निर्देशनमा उल्लेख गर्नु पर्ने कुरानियम ७४: प्रस्ताव छनौट विधिनियम ७५: प्रस्ताव खोल्ने तरिकानियम ७६: प्राविधिक प्रस्तावको मूल्याङ्कन गर्ने तरिकानियम ७७: मूल्याङ्कन प्रतिवेदन तयार गर्नु पर्नेनियम ७८: प्राविधिक प्रस्ताव मूल्याङ्कन गर्दा छनौट भएको प्रस्तावदातालाई सूचना दिनु पर्नेनियम ७९: आर्थिक प्रस्ताव खोल्नेनियम ८०: आर्थिक प्रस्तावको मूल्याङ्कननियम ८१: प्रस्तावदाताको छुनौटनियम ८१क: परामर्श सेवा सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने अधिकारीनियम ८२: सोझै वार्ताबाट खरिद गर्न सक्नेनियम ८३: अन्य विधि
परिच्छेद - ९
नियम ९४: घर जग्गा भाडामा लिने सम्बन्धी व्यवस्थानियम ९५: सेवा करारमा लिने सम्बन्धी कार्यविधिनियम ९६: मालसामान मर्मत सम्भार गर्ने, गराउने कार्यविधिनियम ९७: उपभोक्ता समिति वा लाभग्राही समुदायबाट काम गराउने कार्यविधिनियम ९७क: लाभग्राही समुदायबाट काम गराउन सकिनेनियम ९८: अमानतबाट निर्माण कार्य गराउनेनियम ९९: गैर सरकारी संस्थाबाट काम गराउने सम्बन्धी व्यवस्था
परिच्छेद - १०
नियम १००: सार्वजनिक निकायको प्रमुख समक्ष दिइने निवेदनमा खुलाउनु पर्ने कुरानियम १०१: रकमको हदनियम १०२: विवरण पेश गर्नु पर्नेनियम १०३: पुनरावलोकनको लागि दिइने निवेदनमा खुलाउनु पर्ने कुरानियम १०४: जमानत राख्नु पर्नेनियम १०५: पुनरावलोकनको निवेदन पठाउने तरिकानियम १०६: जानकारी तथा प्रतिक्रियामा उल्लेख गर्नु पर्ने कुरानियम १०७: पुनरावलोकन सम्बन्धी सुनवाईनियम १०८: उजूरी सम्बन्धी निर्णयको -अभिलेख
परिच्छेद - ११
नियम १०९: बजेट संकेत उल्लेख गर्नु पर्नेनियम ११०: सम्झौता गर्न कार्यसम्पादन जमानत पेश गर्नु पर्नेनियम ११०क: Xxxxxनियम १११: सम्झौता कार्यान्वयन सम्बन्धी व्यवस्थानियम ११२: बीमा गराउनु पर्नेनियम ११३: पेश्की भुक्तानी र फछ्र्यौट गर्ने व्यवस्थानियम ११४: प्रिसिपमेन्ट निरीक्षणनियम ११५: मालसामानको निरीक्षण र स्वीकृतिनियम ११६: मालसामानको लिलाम बिक्री तथा रकम असुली गर्नेनियम ११७: कार्य स्वीकार प्रतिवेदननियम ११८: भेरिएसन सम्बन्धी कार्यविधिनियम ११९: मूल्य समायोजननियम १२०: खरिद सम्झौताको: अवधि थप गर्न सकिनेनियम १२०क: खरिद सम्झौताको अवधि थपसम्बन्धी विशेष व्यवस्थाःनियम १२१: पूर्व निर्धारित क्षतिपूर्तिनियम १२२: बिल वा बिजकमा उल्लेख हुनु पर्ने कुरानियम १२३: बिल वा बिजकको भुक्तानीनियम १२४: अन्तिम भुक्तानीनियम १२५: कार्य सम्पन्न प्रतिवेदन पेश गर्नु पर्नेनियम १२६: समय भन्दा अघि काम सम्पन्न गर्नेलाई पुरस्कार दिन सकिनेनियम १२७: सुविस्ताको आधारमा खरिद सम्झौताको अन्त्य गर्दा दिनु पर्ने भुक्तानीनियम १२८: खरिद सम्झौता उल्लंघन भए प्राप्त हुने उपचार
परिच्छेद - १३
नियम १३६: खरिद कारबाही सम्बन्धी कागजात उपलब्ध गराउनु पर्नेनियम १३७: खरिद सम्झौताको सार्वजनिक सूचनानियम १३८: परामर्शदाताले स्वार्थ बझाउन नहुनेनियम १३९: प्रलोभन, भ्रष्टाचार वा जालसाजीजन्य व्यवहारको सूचनानियम १४०: सुपरिवेक्षण र जाँचबुझ गर्न सक्नेनियम १४१: कालोसूचीमा राखेनियम १४१क: कालोसूचीको निर्णय कार्यान्वयन सम्बन्धी विशेष व्यवस्थानियम १४२: कालोसूचीबाट फुकुवा गर्नेनियम १४३: अभिलेख राख्नु पर्ने
परिच्छेद - १५
नियम १४५: विशेष परिस्थितिमा खरिद गर्ने सम्बन्धी व्यवस्थानियम १४५क: सरकारी खरिद सेवा कार्यालयको स्थापनानियम १४५ख: Xxxxxxxनियम १४६: विद्युतीय संचार माध्यमको प्रयोगनियम १४७: मूल्याङ्कन समितिनियम १४८: दररेट निर्धारण समितिनियम १४९: खरिद कारबाहीको अभिलेखनियम १४९क: सूचीकृत व्यक्तिलाई प्राथमिकता दिनेनियम १५०: अधिकार प्रत्यायोजननियम १५१: -ढाँचा तोक्न सक्नेनियम १५२: अनुसूचीमा हेरफेर वा थपघटनियम १५३: खारेजी तथा बचाउ